एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक « Khabarhub

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत २०२६ को नयाँ एआई-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेका छन् । 

कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट होम इकोसिस्टममार्फत नेपाली उपभोक्तालाई अझ सहज, व्यक्तिगत र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डशप मा आयोजित कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख सुङ्हो चुनले प्रदर्शनीको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका साझेदार तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार ४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीमा एआई टिभी, अडियो प्रणाली, वासिङ मेसिन, रेफ्रिजरेटरलगायतका नवीनतम उत्पादन प्रदर्शन गरिनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख चुनलेले प्रविधि सहज, व्यक्तिगत र उपयोगी हुनुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ३२ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका