रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु « Khabarhub

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत अर्का एकजनाको मृत्यु भएको हो।

मृत्यु हुने दुवै जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ठूलो जनधनको क्षति भएको थियो।

बाढीबाट अहिलेसम्म करिब १३ सयजनाको मृत्यु भइसकेको छ। त्यसैगरी ४ हजारभन्दा बढी अझै पनि बेपत्ता रहेका छन्।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ४ : ३३ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर