रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु « Khabarhub

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत अर्का एकजनाको मृत्यु भएको हो।

मृत्यु हुने दुवै जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ठूलो जनधनको क्षति भएको थियो।

बाढीबाट अहिलेसम्म करिब १३ सयजनाको मृत्यु भइसकेको छ। त्यसैगरी ४ हजारभन्दा बढी अझै पनि बेपत्ता रहेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : ३३ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण