यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित « Khabarhub

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति भएको समूह सी को खेलमा स्पेनले चेकियालाई ३–१ गोलले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

स्पेनका लागि लामिन यमाल, रोड्री र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए । चेकियाका जिरी स्लामाले एक गोल फर्काएका थिए ।

खेलको छैटौँ मिनेटमा यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३५औँ मिनेटमा रोड्रीले गोल गरेपछि स्पेनले २–० गोलको अग्रता लियो ।

त्यसपछि ६९ औँ मिनेट चेकियाका जिरीले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । तर ८९ औँ मिनेटमा मिकेलले गोल गरेसँगै स्पेन ३–१ गोलले विजयी भयो ।

यो जितसँगै स्पेन ९ अंकसहित समूहको शीर्षस्थानमा यथावत रहेको छ भने पराजित भएको चेकिया अन्तिममा छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ०३ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु