कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू) « Khabarhub

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ । 

बाढीले फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् । 

प्रभावित स्थानीयलाई टेन्टमा राखिएको छ । कालीगण्डकीको कटानले सयौँ मुरी धान फल्ने खेत र फोर्से बजार बगरमा परिणत भएका छन् । 

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ३१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४