कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि « Khabarhub

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खुलामञ्च पुगेका छन् ।

महाधिवेशन उद्घाटन सत्र चलिरहँदा सभापति लामिछाने पुगेका हुन् । त्यसैगरी, महाधिवेशनमा श्रम संस्कृति पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राई पनि पुगेका छन् ।

अध्यक्ष हर्क साम्पाङ उपस्थित नहुने भएपछि राईलाई पठाइएको हो । महाधिवेशनमा सहभागी हुन कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता खुलामञ्चमा पुग्ने क्रम जारी छ ।

महाधिवेशनका लागि देशभरबाट आएका नेता–कार्यकर्ता खुलामञ्चमा भेला भइरहेका छन् । महाधिवेशनस्थलमा नेता–कार्यकर्ताको चहलपहल बढेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ३ : ३१ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका