महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला « Khabarhub

महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको काम गराउनका लागि प्रहरी महानिरीक्षक परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग ओलीले आफू अह्राएको काम गर्छन् भनेर नयाँ महानिरीक्षक बनाएको होला भन्ने भन्ने प्रतिक्रिया दिए । 

त्यस्तै उनले कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक तथा समसामयीक कुराकानी भएको उल्लेख गरे । 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ३४ बजे

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान