बागमती प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश « Khabarhub

बागमती प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति आयोगले आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले मङ्गलबार प्रदेश प्रमुख देवकोटासमक्ष आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटिएको प्रतिवेदन पेश गरेका हुन् ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगले वार्षिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका गतिविधि तथा कार्यसम्पादनको विवरण समेटिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : २० बजे

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता