होटेल फरेस्ट इनले पायो आईपीओको अनुमति « Khabarhub

होटेल फरेस्ट इनले पायो आईपीओको अनुमति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटेल फरेस्ट इन लिमिटेडले प्रारम्भिक निष्कासन (आईपीओ)को अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले प्रति कित्ता एक सय रुपैयाँका दरले ४० लाख कित्ता सेयर आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

होटेल फरेस्ट इनले आइपिओ जारी गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ५४ बजे

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौं– कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवन

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बलेवा– बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’