काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।
बैठक भोलि सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ।
पार्टीले बैठकमा पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशन अनुसार उपस्थित हुन अनुरोध गरेको छ।
बैठकसम्बन्धी सूचना पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका छन्।














प्रतिक्रिया