पाँच सयभन्दा बढीलाई कम्बल वितरण « Khabarhub

पाँच सयभन्दा बढीलाई कम्बल वितरण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका–७ ले पाँच सयभन्दा बढीलाई न्यानो कम्बल वितरण गरेको छ ।

वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताए। 

अत्यधिक चिसो बढेपछि विपन्न नागरिकलाई कम्बल वितरण गरिएको र यहाँका विद्यार्थीलाई पनि ट्रयाकसुट वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
    
आज यहाँ कम्बल पाएपछि लक्षित व्यक्तिहरूले खुसी व्यक्त गर्दै वडाध्यक्षसहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३२ बजे

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको