लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा « Khabarhub

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अल्बासेटेलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रोमाञ्चक खेलमा बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अराउजोले गोल गरेका हुन्।

बार्सिलोनाको लागि खेलको ३९ औं मिनेटमा यामलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५६ मिनेटमा अराउजोले हेड गोल गर्दै अग्रता दोब्बर बनाए।

घरेलु मैदानमा अल्बासेटेले खेलको अन्तिम समय अर्थात् ८७ मिनेटमा गोल फर्काएको थियो। उसका लागि जाभी मोेरेनोले गोल फर्काउँदै खेल २-१ अन्‍तरमा टुंग्याएका हुन्।

यो जितसँगै बार्सिलोना सेमिफाइनल प्रवेश गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : १६ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव