कांग्रेस केन्द्रीय कार्यलयका प्रमुख पौडेलको राजीनामा स्वीकृत « Khabarhub

कांग्रेस केन्द्रीय कार्यलयका प्रमुख पौडेलको राजीनामा स्वीकृत


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका छन्।

पार्टीको विधान, नियमावली तथा नीति अनुसार जिम्मेवारी निर्वाह गर्दै आएको पौडेलप्रति सभापति थापाले पार्टी र व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, उनको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि उनको निरन्तर सहयोग रहने विश्वास लिइएको छ।

नेपाली कांग्रेसको विधान २०७१ (संशोधन सहित), नियमावली २०७६ र कर्मचारी विनियमावली २०७९ अनुसार आवश्यक व्यवस्था पूरा गरेपछि केन्द्रीय कार्यलयका सचिव पौडेलले मुख्य सचिवको जिम्मेवारी तोकिएको बताइएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : १० बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक