१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित) « Khabarhub

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ । परिषद्ले १० जिल्ला न्यायाधीशको सरुवा गरेको हो । त्यस्तै २० जिल्ला न्यायाधीशको पदस्थापन भएको छ ।

न्यायपरिषद्ले उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष पदमा काठमाडौँ जिला अदालतका न्यायाधीश दिवार भट्टराई तोक्न परामर्श दिएको छ ।
त्यस्तै बीमा कसुरसम्बन्धी मुद्दाको कारबाही र निनारा गर्नका लागि ७७ वटै जिल्ला अदालतलाई तोक्न परामर्श पनि परिषद्ले दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : १७ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ