काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू) « Khabarhub

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडकहरू सुनसान देखिने थालेका छन् ।

सामान्य दिनको तुलनामा सार्वजनिक तथा निजी सवारी कम चलेका कारण सडकमा चहलपहल न्यून देखिएको हो । बिहान र दिउँसो व्यस्त रहने क्षेत्रहरूमा समेत यातायातको चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात कम हुँदा सडकमा शान्त वातावरण देखिए पनि अत्यावश्यक सवारी भने सञ्चालनमै रहेका छन् 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ०७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६