एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने « Khabarhub

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट मतदान गर्ने भएका छन् ।

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार उनले बिहीबार बिहान साढे ११ बजे सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने भएका छन् ।

मतदानका लागि उनी झापाबाट भक्तपुर आउँदैछन् । उनी यस पटकको निर्वाचनमा पूरा समय झापाकेन्द्रित भए । अन्य जिल्लाको चुनावी प्रचारमा पनि गएनन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : ०५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका