चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो « Khabarhub

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस (हाइस) फसेको छ ।

प्रहरीले रोक्दा रोक्दै जबर्जस्तै आएका ती माइक्रो बाढीमा फसेका हुन् । अहिले ती माइक्रो र यात्रुको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

माइक्रोबसहरू रोशी गाउँपालिका ७ घुमाउनेमा फसेको र उद्धारका लागि नेपाल प्रहरी २५ जना, सशस्त्र प्रहरी २५ जना र नेपाली सेना १८ जनाको टोली खटिएको छ ।

प्रहरीले ६०/६५ जना यात्रु तथा सवारी साधनक हालसम्म सुरक्षित रहेको नजाएको छ । हाल खोलामा पानीको वहाव घटिरहेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : २० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण