चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो « Khabarhub

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस (हाइस) फसेको छ ।

प्रहरीले रोक्दा रोक्दै जबर्जस्तै आएका ती माइक्रो बाढीमा फसेका हुन् । अहिले ती माइक्रो र यात्रुको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

माइक्रोबसहरू रोशी गाउँपालिका ७ घुमाउनेमा फसेको र उद्धारका लागि नेपाल प्रहरी २५ जना, सशस्त्र प्रहरी २५ जना र नेपाली सेना १८ जनाको टोली खटिएको छ ।

प्रहरीले ६०/६५ जना यात्रु तथा सवारी साधनक हालसम्म सुरक्षित रहेको नजाएको छ । हाल खोलामा पानीको वहाव घटिरहेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : २० बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा