हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त « Khabarhub

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई पदमुक्त गरेको छ । सार्वजनिक पदाधिकारी पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ को दफा २ बमोजिम विद्युत प्राधिकरणका ५ र विद्युत नियमन आयोगका ५ जना पदमुक्त भएका हुन् ।

यी हुन् पदमुक्त भएकाहरु

विद्युत प्राधिकरणतर्फ
१ हितेन्द्र देव शाक्य, कार्यकारी निर्देशक
२ रतनबहादुर ऐर संचालक समिति सदस्य
३ डा बलबहादुर पराजुली संचालक समिति सदस्य
४ श्यामकिशोर यादव संचालक समिति सदस्य
५ रोहित पौडेल संचालक समिति सदस्य

नियमन आयोगतर्फ
१ डा रामप्रसाद धिताल, अध्यक्ष
२ डा मधुसुधन अधिकारी, सदस्य
३ डा झमक प्रसाद शर्मा, सदस्य
४ गौतम डंगोल, सदस्य
५ भागिरथी भट्टराई ज्ञवाली, सदस्य

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ३० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का