नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य « Khabarhub

एसीसी महिला प्रिमियर कप

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको छ ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । यस्तै, रुविना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रन जोडिन् । भुटानकी सोनाम र छिरिङ जाङ्मोले सबैभन्दा बढी ३–३ विकेट लिए ।

आफ्नो पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ । प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल शनिबार हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ९ : ०० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्