साताको कार्टुन : हर्कले किन बालेनको विरोध गर्छन् ? « Khabarhub

साताको कार्टुन : हर्कले किन बालेनको विरोध गर्छन् ?


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ एक समयका दोस्त हुन् । बालेन काठमाडौँको मेयर र हर्क धरान उपमहानगरको मेयर बन्दा खुब राम्रो दोस्ती थियो । तर अहिले बालेन प्रधानमन्त्री बनेर हर्क विपक्षी दलको बेन्चमा हुँदा संसदमा निरन्तर वाकयुद्ध चलिरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : १७ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका