प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा  « Khabarhub

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्।

रूपन्देहीको नयाँगाउँमा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशभरका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

पार्टी एकतापछि बुटवलमा पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षणलाई संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा जिम्मेवारी बाँडफाँडको क्रममा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कार्यक्रममा पार्टी नेतृत्वले संगठन विस्तार, पार्टी एकतालाई थप सुदृढ बनाउने रणनीति तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण र निर्देशन दिने जनाइएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : ३८ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,