लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी « Khabarhub

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गरेका छन् ।

‘संयुक्त सुरक्षा बल समूहका इकाई र सङ्गठनहरूले रुसी सशस्त्र बलको जनरल स्टाफद्वारा तयार पारिएको सञ्चालन योजना अनुसार आफ्नो अभियान पूरा गरिरहेको जानकारी मैले गराउन चाहन्छु । लुहान्स्क पिपुल्स रिपब्लिकको पूर्ण मुक्ति हालै पूरा भएको छ,’ पुटिनले संयुक्त सुरक्षा बल समूहको एक अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकमा भने ।

डोनेत्स्कको क्षेत्र तथा जापोरिज्जिया र खेरसन क्षेत्रमा युक्रेनी सैन्य गठनको समाप्ति जारी रहेको नेता पुटिनले थपे ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ८ : ४१ बजे

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल