‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’ « Khabarhub

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि उनी अर्को फिल्म ‘म मदनकृष्ण’मा अनुबन्ध भएका छन् ।

‘गौँथली’ फिल्म हिट भए पनि दर्शक समक्ष उनको क्रेज बढेको छैन । तथापि, उनी मेकरहरूको मन जित्न भने सफल भएका छन् । त्यही कारण अरुणले एक महत्त्वपूर्ण फिल्म र भूमिकाका लागि साइन गरेका छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक भएकाले ‘म मदनकृष्ण’ विशेष फिल्म हो ।

मदनकृष्ण र हरिवंशलाई सहकार्यको मानकका रुपमा लिइन्छ । उनीहरूको सहकार्य पाँचदशक पूरानो हो ।

मदनकृष्णका तिनै सहकर्मीको भूमिकामामा अरुण अनुबन्ध भएका हुन् । अरुण र निर्देशक मिलन चाम्स दुवैले यो कुरा पुष्टि गरे ।

यसअघि नै फिल्मको शीर्ष भूमिकामा नायक महेश त्रिपाठी अनुबन्ध भइसके । मदनकृष्णको श्रीमतिको भूमिकामा नायिका केकी अधिकारी अनुबन्ध भएकी छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : १९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६