नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’ « Khabarhub

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा स्मार्ट उपकरण एउटै स्थानमा उपलब्ध गराउँदै ग्राहकलाई तुलना र परामर्शको सुविधा दिएको जनाएको छ।

कम्पनीका अनुसार शोरूममा एलजी, सीजी,  गोदरेज, माइडिया, केन्टलगायतका ब्रान्डका उत्पादन उपलब्ध छन्। साथै, उत्पादन दर्ता, मर्मत सेवा, वारेन्टी र सेवा अनुरोधका लागि आधिकारिक सेवा संरचनासमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सीजी डिजिटल नेटवर्कमा टेलिभिजन तथा अडियो, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कुलर, फ्यान, माइक्रोवेभ ओभन, किचन उपकरण, वाटर प्युरिफायर, भ्याकुम क्लिनर, साना घरायसी उपकरण, मोबाइल तथा स्मार्ट उपकरण उपलब्ध छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ५१ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी