कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ? « Khabarhub

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन मार्फत पदाधिकारीको सङ्ख्या थपिएको जानकारी दिएका हुन् । 

केन्द्रीय कार्यसमितिको बैठक बसेर पदाधिकारीको संख्या थपिएको जानकारी दिँदै चालिसेले पत्रकारहरूले नेता व्यवस्थापनका लागि पदाधिकारी थपिएको प्रश्न गरेपछि सङ्ख्या थपिनुलाई कार्यक्षेत्र विस्तारसँग बुझिदिन आग्रह गरे ।

‘संख्या थपिएकोलाई नेता उत्पादन होइन ।’ उनले भने, ‘कार्यक्षेत्र विस्तार भएको रुपमा बुझ्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : १४ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि