महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा « Khabarhub

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णले पार्टीभित्र युवाका मुद्दालाई सशक्त रुपमा स्थापित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले महामन्त्री बनेर सिंगो नेपाली कांगेसलाई एकजुट बनाउने, आगामी संसदीय तथा प्रदेश निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने दाबी गरे । 

उनले सुशासन र आर्थिक समृद्धिका साथ देशलाई अगाडि बढाउने र कार्यकर्ताको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ३७ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६