काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने २६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम थियो ।














प्रतिक्रिया