तस्बिरमा हेर्नुहोस्, लुम्बिनीको ब्याटिङ र जनकपुरको बलिङ « Khabarhub

तस्बिरमा हेर्नुहोस्, लुम्बिनीको ब्याटिङ र जनकपुरको बलिङ


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको हो । 

लुम्बिनीका लागि कप्तान रोहितकुमार पाैडेलले ३० बलमा ३४ तथा निरोशन डिकवेलाले २७ बलमा २७ रन बनाए । दिलिप नाथले १६ बलमा २५ तथा आसिफ शेखले २१ बलमा २१ रन जोडे ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : ११ बजे

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका

शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका

‘न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनेबारे सबैको सुझावबाट निष्कर्षमा पुगिन्छ’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई नै

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

रुकुम पश्चिम- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक