टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा « Khabarhub

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको छ । भारत र श्रीलंकामा हुने प्रतिस्पर्धाका लागि आइतबार बंगलादेशले लिटन दासको कप्तानीमा टिम घोषणा गरेको हो ।

नेपालले यो विश्वकपको समूह चरणमै बंगलादेशको सामना गर्दैछ । यो समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपालसँगै इटाली रहेका छन् । यो समूहका शीर्ष दुई देश सुपर–८ प्रवेश गर्नेछन्।

बंगलादेशको टोली
लिटन दास (कप्तान) तान्जिद हसन, परवेज हुसेन, सैफ हसन, तौहिद ह्दोय, शमिम हुसेन, काजी नुरुल हसन, शक मेहेदी हसन, रिशाद हुसेन, नासुम अहमद, मुस्ताफिजुर रहमान, तान्जिम हसन, साकिब, तास्किन अहमद, सैफ उदिन र शशोरिफुल इस्लाम बंगलादेशको टिममा समेटिएका छन्।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ०५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज