तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ । सोमबारको कारोबारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २१ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ०९ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको