२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक « Khabarhub

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज सागर डिस्ट्रिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.३० स्टान्डर्ड चाटर्ड बैंक लिमिटेड डिबेञ्चरको बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सबै समूहको उपसूचक भने सकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : ३२ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ