अर्थसंक्षेप : जनकल्याण साकोसको साढे १४ लाख बचत हिनामिना, दोस्रो आर्थिक गणना चैतदेखि असारसम्म र २८ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : जनकल्याण साकोसको साढे १४ लाख बचत हिनामिना, दोस्रो आर्थिक गणना चैतदेखि असारसम्म र २८ अंकले बढ्यो नेप्से


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

एनसेलको २५० वटा नयाँ टावर विस्तार : २,२०० साइटको क्षमता अभिवृद्धि 

यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका बचत हिनामिना भएको गुनासो व्यापक बढेको छ ।

केहि दिनदेखि सहकारी मोटो रकम हिनामिना तथा अपचलन गरेको शेयर सदस्य बचत कर्ताले सतहमा ल्याएसँगै अहिले व्यवस्थापकलाई कारबाही गर्दै सहकारीले हिनामिना भएको १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ असुल गर्न लागेको छ ।

गत पुस १५ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाको हालसम्मको कुल दायित्व १२ करोड ६० लाख हाराहारीमा रहेको छ ।

दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्यांक संकलन गरिने

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान