सुनसरीमा साना तथा मझौला व्यवसायी महासंघको जिल्ला कमिटी गठन « Khabarhub

सुनसरीमा साना तथा मझौला व्यवसायी महासंघको जिल्ला कमिटी गठन


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुनसरी– साना तथा मझौला व्यवसायी महासंघको सुनसरी जिल्ला कमिटी सोमबार गठन गरिएको छ। कोशी प्रदेश कमिटीका सचिव केवी श्रेष्ठ (दिनेश) को उपस्थितिमा आयोजित भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

गठित समितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन्। विधानअनुसार बाँकी पदाधिकारी र सदस्यहरू सबै क्षेत्र समेटिने गरी थप गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेश बोहोरा र गीता आचार्य रहेका छन् भने सचिवमा संगम तामाङ चयन भएका छन्।

यसैगरी सदस्यहरूमा उर्मिला अधिकारी, सुर्जामाया राई, मदन बास्तोला, मिला खड्का, चुडामणि पोख्रेल, अविनाश तामाङ र चन्द्रकला आचार्य रहेका छन्।

भेलामा सहभागी वक्ताहरूले जिल्लामा साना तथा मझौला व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन र नीतिगत पैरवीलाई प्रभावकारी बनाउने लक्ष्यसहित महासंघले काम गर्ने बताएका छन्।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ३४ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल