सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ११ : १५ बजे

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर

एजेन्सी – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली

झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा

झापा– झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र नं २ पनि

करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल

काठमाडौं – नायक अनमोल केसीको करिअरकै हिट फिल्म ‘जेरी अन

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

धरान– धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा

झापा– निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ