कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन « Khabarhub

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै छ । उम्मेदवारहरुले भौतिक र डिजिटल प्रचार अभियानलाई तीव्र पारिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी अभियानका लागि देश दौडाहामा छन् । सामाजिक सञ्जालमा पनि उनको चर्चा उत्तिकै रहने गरेको छ ।

उनको एउटै पोस्टमा लाखौँ रियाक्सन र कमेन्ट आउने गरेको छ । उनै बालेनको सिको गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लाइक्स बढाइरहेको टिप्पणी भइरहेको छ । खबरहबमा बिहीबार प्रकाशित कार्टुनले त्यसैको व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ३४ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न