रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान  « Khabarhub

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ।

जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो।

उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए । उता वरिष्ठ नेता बालेन साहसँग हिँडेका फिल्मी पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली