दीपक प्रकाश भट्टले गरे मतदान « Khabarhub

दीपक प्रकाश भट्टले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार भट्टले मतदान लोकतन्त्रमा निहित सार्वभौम अधिकारको उच्चतम प्रयोग भएको उल्लेख गर्दै संविधान सुदृढीकरण र जनभावनाको सम्बोधनका लागि निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन् । 

उनले आज बिहान ७ बजेदेखि परिचय खुल्ने सरकारी कागजातसहित आ–आफ्नो मतदान केन्द्रमा पुगेर देशको भविष्य निर्धारण गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ४८ बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन