रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान « Khabarhub

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक प्रकाश विश्वकर्मा (सपुत)ले मतदान गरेका छन् ।

प्रकाशले बागलुङस्थित काठेखोल ३ को केन्द्रमा पुगेर बिहीबार बिहानै मतदान गरेका हुन् ।

मतदानको तस्बिर सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थिरता, शान्ति र समृद्धिको आशासहित मत राखियो । अधिकार र जिम्मेवारी पूरा गरियो । तपाईंले राख्नुभयो ? नछुट्नुस है ।’

प्रकाश गत माघमा रास्वपामा प्रवेश गरेका हुन् । गायक बनेपछि खुलेर पार्टीमा प्रवेश पश्चात यो उनको पहिलो मतदान हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ०० बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन