सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट « Khabarhub

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान केन्द्रमा विवाद भएको छ ।

मतदान गर्न बिहानै लाइन बसेका मतदाता बीच कुटाकुट भएको हो । केही समय विवाद भए पनि अहिले स्थिति सामान्य बनेको छ ।

सर्लाही–४ अन्तर्गत बसबरिया गाउँपालकिा–३ भवानीपुरस्थति श्री जनता मावि मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद भएको थियो।

केही समयको विवादपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अहिले सामान्य ढंगले मतदान भइराखेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ५९ बजे

विरोधपछि बालेन सवार झापामा अवरण नगरी काठमाडौं फर्कियो

काठमाडौं- काठमाडौंमा मतदान झापातिर लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले गरे मतदान 

काठमाडौं– मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । उनले

झापा-५ मा शान्तिपूर्ण मतदान जारी

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन

बालेनले हेलिकप्टर चढेर झापा ५ का मतदान केन्द्र घुम्न खोजेको भन्दै विरोध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले हेलिकप्टर चढेर

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न गर्छौँ – सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा