सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट « Khabarhub

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान केन्द्रमा विवाद भएको छ ।

मतदान गर्न बिहानै लाइन बसेका मतदाता बीच कुटाकुट भएको हो । केही समय विवाद भए पनि अहिले स्थिति सामान्य बनेको छ ।

सर्लाही–४ अन्तर्गत बसबरिया गाउँपालकिा–३ भवानीपुरस्थति श्री जनता मावि मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद भएको थियो।

केही समयको विवादपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अहिले सामान्य ढंगले मतदान भइराखेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ५९ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि