निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी « Khabarhub

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने दाबी गरेका छन् । 

बिहीबार मोरङमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले निर्वाचनबाट कांग्रेस ठूलो पार्टी बन्ने र सिट संख्याका आधारमा सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

उनले आगामी दिनमा संविधान संशोधन लगायत सरकार सञ्चालन, ऐन नियम कानून बनाउनका लागि सबै दललाई मिलाएर लैजान कांग्रेसले पहल गर्ने उल्लेख गरे । 

कोइरालाले कांग्रेस मध्यमार्गी पार्टी भएकाले सबैलाई समावेश गरेर मुलुकलाई अघि बढाउने समेत बताए  । 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ३० बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन