निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी « Khabarhub

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने दाबी गरेका छन् । 

बिहीबार मोरङमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले निर्वाचनबाट कांग्रेस ठूलो पार्टी बन्ने र सिट संख्याका आधारमा सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

उनले आगामी दिनमा संविधान संशोधन लगायत सरकार सञ्चालन, ऐन नियम कानून बनाउनका लागि सबै दललाई मिलाएर लैजान कांग्रेसले पहल गर्ने उल्लेख गरे । 

कोइरालाले कांग्रेस मध्यमार्गी पार्टी भएकाले सबैलाई समावेश गरेर मुलुकलाई अघि बढाउने समेत बताए  । 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : ३० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको