मतदानपछि नायक विजय बराल– मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् « Khabarhub

मतदानपछि नायक विजय बराल– मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालले मतदान गरेका छन् ।

नायक बरालले सर्लाहीको लालबिन्दी ९ स्थितको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदान गरको तस्बिर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मैले मेरो अधिकार मात्रै होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’

बराल सर्लाही क्षेत्र नम्बर १ का मतदता हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ४३ बजे

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते