केन्द्रीय कारागारमा मतदान जारी « Khabarhub

केन्द्रीय कारागारमा मतदान जारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जगन्नाथदेवलस्थित केन्द्रीय कारागार, महिला सुधार बन्दीगृह र भद्र बन्दी सुधारगृहमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी छ ।
 
केन्द्रीय कारागारका १५४, महिला सुधार बन्दीगृहका पाँच र भद्र बन्दीगृहका ४८ कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको कारागार प्रशासक कृष्णप्रसाद  चापागाईंले जानकारी दिए ।

कारागार परिसरमा रहेको अस्थायी मतदान केन्द्रमा पाँच महिलासहित २०७ कैदीबन्दी र २४ कर्मचारीको मतदाता नामावली कायम छ ।  

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ५१ बजे

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित