देशभर ५.४७ प्रतिशत मत खस्यो « Khabarhub

देशभर ५.४७ प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका अनुसार देशभर ५. ४७ प्रतिशत मतदान भएको छ । ७ बजेदेखि भएको मतदानमा १० बजेसम्ममा ५. ४७ प्रतिशत मत खसेको हो।

कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेकामा बिहान १० बजेसम्म १० लाख ३३ हजार १ सय २० मतदान भइसकेको बताइएको छ। 

देशभरका १६५औं निर्वाचन क्षेत्रमध्ये छिटपुट बाहेक कतै पनि अप्रिय घटना नघटेको आयोगको भनाइ छ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ९.२३ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम कोशी प्रदेशमा ३.५३ प्रतिशत मत खसेको आएको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ४८ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको