देशभर ५.४७ प्रतिशत मत खस्यो « Khabarhub

देशभर ५.४७ प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका अनुसार देशभर ५. ४७ प्रतिशत मतदान भएको छ । ७ बजेदेखि भएको मतदानमा १० बजेसम्ममा ५. ४७ प्रतिशत मत खसेको हो।

कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेकामा बिहान १० बजेसम्म १० लाख ३३ हजार १ सय २० मतदान भइसकेको बताइएको छ। 

देशभरका १६५औं निर्वाचन क्षेत्रमध्ये छिटपुट बाहेक कतै पनि अप्रिय घटना नघटेको आयोगको भनाइ छ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ९.२३ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम कोशी प्रदेशमा ३.५३ प्रतिशत मत खसेको आएको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ४८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको