चुनावको दिन यस्तो देखिए काठमाडौंका सडक (तस्बिरहरू) « Khabarhub

चुनावको दिन यस्तो देखिए काठमाडौंका सडक (तस्बिरहरू)


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यवाधि चुनावका दिन बुधबार काठमाडौंका सडक सुनसान देखिए ।

बिहीबार काठमाडौंका कोटेश्वर, बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, सहिदगेट, दरबारमार्गसहितका क्षेत्र सुनसान देखिएका हुन् ।

सुनसान सडकमा प्रहरीले कडा चेकजाँच गरिरहेको छ। परिचयपत्रका आधारमा आपत्कालीन अवस्थामा मात्रै सवारी चल्न दिएको छ ।

तस्बिरहरू : खबरहब

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ५७ बजे

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का