तोसिमा कार्कीले गरिन् मतदान « Khabarhub

तोसिमा कार्कीले गरिन् मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्।

मतदानपछि उनले सामाजिक सञ्जालमार्फत ललितपुर क्षेत्र नं ३, वडा नं १८ स्थित मतदान केन्द्रमा पुगेर परिवर्तनका लागि आफ्नो मताधिकार प्रयोग गरेको उल्लेख गरेकी छन्। 

उनले मतदातालाई पनि उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेकी छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ४१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान