झापामा शान्तिपूर्ण मतदान जारी « Khabarhub

झापामा शान्तिपूर्ण मतदान जारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए।

जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् । सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आआफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन् । 

मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए । 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ५८ बजे

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

नेपालको चुनावबारे विदेशी मिडियाले के लेखे ?

काठमाडौं- बिहीबार जारी निर्वाचनलाई लिएर स्वदेशमा मात्रै होइन, विदेशमा पनि

ओलीले भने : यी दुई कारणले फागुन २१ मेरा लागि जीवनकै नबिर्सिने दिन

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा बिहीबार नेकपा एमालेका अध्यक्ष तथा झापा

मन्त्री चौलागाईंले गरे मतदान

काठमाडौं– वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद